नेपालमा २०५२ फागुन १ गते सुरुभई १० वर्षसम्म चलेका सशस्त्र द्वन्द्वमा मारिएका, अंगभंग भएका तथा बेपत्ता पारिएकाहरुको विषयमा वर्षौदेखि चर्को बहस हुँदै आएको छ । उनीहरुको समस्यालाई सम्बोधन गर्न प्रयास भएपनि द्वन्द्वमा बलात्कृत भएका महिलाहरुको पक्षमा कुनै काम हुन सकेको छैन् । तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारबीचको शान्तिप्रक्रियाको १७ वर्ष बितिसक्दा पनि द्वन्द्व बलात्कार […]