नेपालमा सहरीकरण : समस्या र समाधान

उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरू नहुँदा सहरी भेगमा वातावरणीय असर र अव्यवस्थित बसोबास फैलन थालेको छ । विश्वमा पछिल्ला वर्षमा कोरोना भाइरस कहर र फैलिँदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका थिएनन् । यद्यपि सन् २०२१ मा चाहिँ सुस्तरी विश्व सामान्य हुँदै छ । ‘भर्चुअल’बाट फेरि बिस्तारै भौतिक सेमिनारहरू हुने क्रमको सुरुवात भएको छ […]