अमेरिकामा चमेराले लियो ५ जनाको ज्यान

अमेरिकामा कोरोना संकटका बीच पछिल्लो समयमा चमेराका कारण ५ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको ज्यान गएको हो । चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ । सिडिसीको रिपोर्ट अनुसार गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु […]