पहिरोले डुम्रे बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

लमजुङ, असार १४। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा […]