जुझारु कर्मचारी, माया गर्ने यात्रु र गर्विलो इतिहास, नेपाल वायुसेवा निगमको श्रीवृद्धिका लागि यी तीन तत्व काफी छन् । तर, सरकार परिवर्तन भएपछि आफ्नै मान्छे नल्याए भाग नै नपाइएला भनेर सोच्ने नेतृत्वका कारण यो संस्था झन्पछि झन् धरासायी बन्ने अवस्थामा पुगेको हो । भनिन्छ नि, आफ्नै अनुहार राम्रो छैन भने ऐना मात्र फेरेर के काम […]