मधेश प्रदेशमा २२ करोड रूपैयाँ बढीको अवैध सामान बरामद

काठमाडौं । मधेश प्रदेशमा सशस्त्र प्रहरीको टोलीले ४ महिनाको अवधिमा करिब २२ करोड रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । मधेश प्रदेशका ८ वटै जिल्लाबाट सशस्त्र प्रहरी गस्ती टोलीले करोडौं रुपैयाको अवैध सामान बरामद गरेको हो । यही आर्थिक वर्षको साउनदेखि हालसम्म २२ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको […]