चीनको अन्तरिक्ष रोबोट मंगलग्रहमा सफल अवतरण

एजेन्सी । चीनले अन्तरिक्ष यानबाट प्रक्षेपण गरेको जुरोङ रोभर मंगल ग्रहमा अवतरण भएको छ। यससँगै चीन मंगलग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो देश बनेको छ। ६ वटा पाङ्ग्रा भएको उक्तरो मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्‌। उक्त रोबोटमा क्यामेरा जडान गरिएको छ । रोभरको तौल २४० किलोग्राम रहेको र यसले […]