काठमाडौं : नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ पछि अदालतमा उपस्थित गराइएको छ।
बुधवार राति उनलाई बुटवलबाट पक्राउ गरिएको हो। आज बिहान भैरहवाबाट उनलाई विमानमार्फत काठमाडौं ल्याइएको हो। उनलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति लिइनेछ।
जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको…