अछाम पहिरो पीडितलाई घरमै पुगेर प्रदेश सरकारद्वारा राहत वितरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,आन्तरिक मामिला तथा कानुन मन्त्री डा. राणबहादुर रावल अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन्।...