नेपाल सरकारका सावर्जनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितीका कर्मचारी तथा पदाधिकारीहरुले एउटै बैठक भत्ता बापत ९ हजार रुपैयाँ सम्म लिने गरेका छन् । कर्मचारीहरुको सेवासुविधामा एकरुपता कायम गर्ने सुझाब सम्बन्धी सरकारी कार्यदलले बुझाएको प्रतिबेदनमा उल्लेख भएअनुसार ५९ वटा संस्थान तथा निकायहरुको सञ्चालक समितीको बैठक भत्ता रकम न्युनतम २ हजार रुपैयाँ देखि ९ हजार […]
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्ने बताएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र […]
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २५ जना केन्द्रीय सदस्यहरू आज पनि आन्तरिक छलफलमा जुट्ने भएका छन्।
यस्तै, चाँदीको भाउ पनि बढेको छ। हिजो प्रतितोला ३ हजार ९० रुपैयाँ रहेको चाँदी आज ३ हजार १५० रुपैयाँ कायम भएको छ। यसको मतलब चाँदी तोलामा ६० रुपैयाँले महँगिएको हो।
काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ५ अंकले बढेको छ । सेसन अवधिमा नेप्से ४.८४ अंकले बढेर २५७०.९२ को बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२२ अंकले बढेको छ । सेसनमा ५४ वटा कम्पनीको कारोबार हुँदा ३१ वटाको मूल्य बढ्यो भने २१ वटा कम्पनीको मूल्य […]