बोहोराटारमा कांग्रेस वरिष्ठ नेता पौडेल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

सम्बन्धित सामग्री

कांग्रेसका वरिष्ठ नेता पौडेल र भारतीय राजदूतबीच भेट

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले आज भेटवार्ता गरेका छन्।राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन्। वरिष्ठ नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसFग शिष्टाचार भेट गरेका हुन्।भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ। भेटका क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए।