सहिमा र बिक्रमले ल्याए ‘मोटर सरर’

काठमाडौं । गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । अमर वन्तुको शब्द रहेका गीतमा राजनराज सिवाकोटीको संगीत छ ।गीतको भिडियो सुव्रतराज आचार्यल निर्देशन गरेका हुन् । जसमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ । सजीनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् । यात्राको क्रममा भेटिएका युवा–युवतीहरुबीच शुरु भएको प्रेम व्यक्त गर्ने गीतको भिडियोमा प्रमोद के.भण्डारीको कोरियोग्राफी , उत्सव दाहालको छायाँकन

सम्बन्धित सामग्री

हास्यकलाकार श्रीकृष्णले ल्याए ‘४ करोडको मोटर ’

काठमाडौं । हास्यकलाकार तथा गायक श्रीकृष्ण सिंखडाले ब्याङ्ग्य गीत ‘४ करोडको मोटर’ ल्याएका छन् । आफ्नै शब्दमा उनले सो गीत ल्याएका हुन् । गीतमा संगीत तथा संगीत संयोजन संजय खड्गीको रहेको छ ।गीतमार्फत गायक सिंखडाले कोरोना बिमारीले भेन्टिलेटर नपाएको देशमा मन्त्रीहरुले ४ करोडको गाडी चढेको बिषयमा ब्याङ्ग्य प्रहार गरेका छन् । उनको गीतमा भ्रष्टाचार, नेताहरुले दिने गरेको हावादारी भाषण, कमिसनलगायतका विषयसमेत गीतमा उठाएका छन् । गीतको भिडियो समेत बनेको छ ।भिडियोमा गायक श्रीकृष्णको अलवा रेनु कोईराल