काठमाडौं । सहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरूले विरोध प्रदर्शन गरेका छन् ।
बिहीवार सिंहदबारस्थित मन्त्रालयअगाडि इन्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका कर्मचारीहरूले सांकेतिक रूपमा आन्दोलन गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत डोलिडारका नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागका नाममा सहरी विकास...