लेलेको मुहार फेर्ने भाइरल सडक

लेले–टीकाभैरव क्षेत्रका बजार अहिले चिटिक्क र सुन्दर देखिएका छन्। सडक सफा, सुन्दर र फराकिलो भएकाले बल्ल आफूहरू सुन्दर र सफा प्रकृतिवासी हुन पाएकोमा गौरवको अनुभूति भइरहेको स्थानीयको भनाइ छ।...