किशोरी बलात्कारको आरोपमा शिक्षकसहित तीनजना पक्राउ

बैतडी : बैतडी  सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ परेको छ।  पीडित किशोरीका आफन्तले दिएको जाहेरीको आधारमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। ‘हामीले पीडित किशो...

सम्बन्धित सामग्री

किशोरी बलात्कारको आरोपमा थानकोटबाट तीनजना पक्राउ

महानगरीय प्रहरी वृत्त थानकोटले किशोरी बलात्कारको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती