बागलुङमा एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण पुष्टि

बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित सामग्री

सरकारी आदेश लत्याउँदै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन

कोरोना महामारीको तेस्रो लहर सुरुवात भएपछि सरकारले पहिलो चरणमा माघ १५ गते र दोस्रो चरणमा माघ मसान्तसम्मका लागि भौतिक उपस्थितिमा विद्यालय संचालन नगर्न भनेको छ। परीक्षणको दायरामा आउनेमध्ये करिब ४० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भैरहँदा संक्रमणको जोखि...

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकामा विद्यालयहरूमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालनमा रोक लगाइएको छ। गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आगामी माघ १२ गतेसम्मका लागि विद्यालय बन्दको घोषणा गरेको हो।चिचिला–३ को जालपा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै चिचिलाले पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए।मंगलबार गरिएको परीक्षणमा वडा नम्बर ३ को जालपा माध्यमिक विद्यालयका १३ जन

कोरोना संक्रमण बढेसँगै दाङका विद्यालय बन्द

पुस २४, दाङ । कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुर क्षेत्रका विद्यालयहरु बन्द हुने भएका छन् ।  सो क्षेत्रमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको भन्दै पुस २५ गतेदेखि माघ ३ गतेसम्मका लागि विद्यालय बन्द रहने तुलसीपुर उपमहानगरपालिकाले निर्णय गरेको हो । तुलसीपुर उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रवार विज्ञप्ति जारी गर्दै फैलिदो कोरोना संक्रमणको चेन ब्रेकका लागि पुस २५ गतेदेखि माघ ३ गतेसम्म यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयलाई भौतिक रुपमा पठनपाठन रोक्न आग्रह गरेको छ ।  साथै, भौतिक रुपमा भइरहेका आन्तरिक परीक्षा समेत रोक्न आग्रह गरिएको छ । माघ ४ गतेदेखि अवस्था हेरेर विद्यालय खोलिने विज्ञप्तिमा उल्लेख छ । केही दिनदेखि तुलसीपुर क्षेत्रका विद्यालयहरुमा शिक्षक र विद्यार्थीमाथि कोरोना संक्रमण पुष्टि हुँदै आएको छ ।  पाँच दिनको अवधिमा सो क्षेत्रमा शिक्षक र विद्यार्थी गरी ८४ जनामा कोरोना पुष्टि भएको छ । ओमिक्रोन परीक्षणका लागि २० स्वाव काठमाडौं पठाइयो तुलसीपुर क्षेत्रका केही विद्यालयमा कोरोना संक्रमण बढेपछि ओमिक्रोन भए नभएको जाँच गर्न २० जनाको स्वाब काठमाडौं पठाइएको छ ।  नयाँ भेरियन्ट ओमिक्रोन भए नभएको जाँचका लागि २० जनाको स्वाब काठमाडांै पठाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण, एक हप्ताका लागि विद्यालय बन्द

दाङ – दाङको तुलसीपुरमा बिहीबार मात्रै थप ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४२ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको परिक्षणका क्रममा गुरु जजुर माविका ११ जना विद्यार्थी तथा शिक्षक, सेन्टर मावि तुलसीपुरका १५ जना विद्यार्थी तथा शिक्षक, ८ जना स्वास्थय कर्मी र समुदायका थप ११ […]

विद्यार्थी र शिक्षकमा काेरोना पुष्टि भएपछि विद्यालय बन्द

तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्लाफाँटामा शिक्षक र विद्यार्थी कोरोना संक्रमित, विद्यालय बन्द

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ रामनगरस्थित श्रीकृष्ण आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी गरी ३ जनामा कोरोना संक्रमण देखिएपछि स्कुल बन्द गरिएको छ।२ जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना संक्रमण देखा परेपछि विद्यालय बन्द गरिएको हो। शिक्षकलाई ज्वरो आएपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ आएपछि स्कुल बन्द गरिएको प्रधानाध्यापक दिपक भट्टले बताए।‘सोमबार कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीकी आमाको कोरोना जाँच गराउँदा नतिजा पोजेटिभ आएको छ,’ उनल

एकै विद्यालयका २८ शिक्षक–विद्यार्थीलाई कोरोना संक्रमण, विद्यालय बन्द

बागलुङ नगरपालिका(१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो । विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टि

हेलम्बु र जुगल गाउँपालिकाका विद्यालय बन्द

सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाँउपालिकाको सबै सेवा स्थगित गरिएको छ। गाँउपालिकाले बुधबारदेखि अनिश्चितकालका लागि सेवा प्रवाह बन्द गरेको जनाएको छ।संक्रमित कर्मचारीसँग निकट रहेकाहरूको परीक्षण भइरहेको र सेवाग्राहीमा समेत कोरोना फैलन सक्ने भएकाले सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।गाँउपालिकाले बैशाख १३ गते नै निर्णय गरी गाउँपालिकाका सबै विद्यालय पनि अनिश्चित कालका लागि बन्द गरिसकेको छ।त्यस्तै‚ जुगल गाँउपालिकाले पनि अर्क

एकै विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

काठमाडौं : बागलुङको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो।जिल्ला स्वास्थ्य कार्यालयले ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण भएका सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। शिक्षक–विद्यार्थीमा संक्रमण तिब्र भए पनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन।मन्त्रिपरिषद्को निर्णयले जिल्लालाई सम्बोधन नगरेकाले विद्य