३० दिनपछि आरपारको आन्दोलन गर्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रहरी समायोजनलगायतका माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले प्रदेश प्रहरी समायोजन, निजामती कर्मचारी समायोजन, गुठी र वनसम्बन्धी विधेयक र कानून बनेको लामो समय बित्दा पनि कार्यान्वयन नआएको भन्दै तत्काल कार्यान्वयन गरी हस्तान्तरण गर्न प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै ३० दिने समयसीमा दिने  बताए।बिहीबार काठमाडौँस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्या

सम्बन्धित सामग्री

मधेश प्रदेशको चेतावनी : संघीयता कार्यान्वयनमा सहजीकरण नगरे आन्दोलन गर्ने

मधेश सरकारले संघीयता कार्यान्वयनमा आवश्यक ऐन–नियम निर्माणसहित सहजीकरण गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई बिहीबार भेटेर प्रदेश प्रहरी, संघीय निजामती...