पपुवा न्युगिनीलाई यसरी हरायो नेपालले,तस्बिरमा हेर्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।  बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण  विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो ।  पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे । 

सम्बन्धित सामग्री

तस्वीरमा हेर्नुहोस् पीएनजीविरुद्ध नेपालको जित

२ चैत । काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ । श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हरायो । जितका लागि पाएको २०५ रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा भेट्टायो । नेपाल र पीएनजीबीचको खेलको तस्वीर हेर्नुहोस् तस्वीर : […]