द्वन्द्व पीडितहरुको एउटै आवाज – टिआरसी विधेयक पास गरि पीडित केन्द्रित आयोग गठन गरियोस्

सशस्त्र द्वन्द्व पीडितहरुले संक्रमणकालीन न्याय ऐन तत्काल पारित गरि पीडित केन्द्रित आयोग गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सत्य, न्याय, परिपुरण, स्मृति र सामाजिक न्यायका लागि पीडितहरुको राष्ट्रिय अभियानको भेलाले संक्रमणकालीन न्याय ऐन तत्काल पारित गरि पीडित केन्द्रित आयोग गठन गर्न प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएको हो । भेलाले विस्तृत शान्ति […]