प्रेमीसँग मिलेर धनगढीमा श्रीमानको हत्या, चार जना पक्राउ

धनगढी । कैलालीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रेमीसँग मिलेर श्रीमानको हत्या अभियोगमा दुईजना पक्राउ

कैलाली, असोज ३१ । प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका बेलीकी अमृता चौधरी र उनका प्रेमी विष्णु चौधरी पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक समेत गरेको छ । गत शुक्रबार अमृताका श्रीमान रमेश चौधरीको घाँटी थिचेर हत्या गरिएको थियो ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित दुईजना सार्वजनिक

३१ असोज, धनगढी। कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो। उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको […]

प्रेमीसँग मिलेर श्रीमानको हत्या

धनगढी – सुदूर पश्चिम प्रदेशको राजधानी धनगढीमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन्। कैलालीको धनगढीमा मृतक फेला परेका युवकको हत्या आरोपमा चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक […]

आफ्नै श्रीमानको हत्यामा सम्लग्न श्रीमतीसहित ४ जना पक्राउ

ललितपुर, २४ असोज । हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बाग्मती गाउँपालिका–४ प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मृतककै श्रीमती २८ वर्षीया रजिना भोलुन, गोदावरी नगरपालिका–७ देवीचौर बस्ने ३० वर्षीय ज्ञान कुमार सिंतान, २५ वर्षीया सुनीता सिंतान र गोदावरी नगरपालिका–१२ […]

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

६ असोज, गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ । असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘लगातार घाँटी थिचेका […]

श्रीमानको हत्याको सुपारी प्रेमीलाई!

श्रीमानको हत्याको योजनाकार रहेको आरोपमा पक्राउ परेकी ३८ वर्षीया हरिहरदेवी महराले श्रीमान दुखरन मोचीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको सिरहा प्रहरी प्रमुख एसपी हिरा पाण्डेले जानकारी दिए।...

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दाङको घोराहीबाट मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो । सम्पत्तिको बिषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरील

‘मैले श्रीमानको हत्यारासँग विवाह गरेँ र उसकै हत्या गरेँ’

‘मैले मेरो श्रीमानको हत्याको बदला लिने सोचेकी थिएँ, त्यसैले हत्यारासँग दोस्ती गरेँ, उसँग विवाह गरेँ र त्यसपछि अन्त्यमा बदला लिएँ ।’पाकिस्तानको कबायली इलाका बजौर जिल्लामा बस्ने यी महिलालाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि चकदरा जेल पठाएको छ । अभियुक्त महिलाले आफ्नो श्रीमानको हत्याको बदला लिनका लागि तीन वर्षदेखि कोसिस गरिरहेकी थिइन् र यसका लागि उनले पूरा योजना बनाएकी थिइन् । प्रहरीलाई सूचना र कारवाहीःबाजौर जिल्लाको इनायत किलेमा लुइसिम थानाका इन्सपेक्टर विलायत खानले बीब

श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ

बर्दिया । मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् । ३८ वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते […]

श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

बर्दियामा एक पुरूषको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन्।