बालोन डी‘ओर अवार्ड विजेता मेसीको पीएसजी बराबरीमा रोकियो

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जारी सिजन पहिलोपटक घरेलु मैदानमा अंक गुमाएको छ । पीएसजीले गएराति फ्रेन्च लिग वानमा निससँग गोलरहित बराबरी खेलेको हो ।  खेल सुरु हुनुअघि बालोन डी‘ओर अवार्ड विजेता मेसीले घरेलु दर्शकमाझ अवार्ड प्रदर्शन गरेका थिए । मेसीले सोमबार कीर्तिमानी सातौं पटक अवार्ड जितेका थिए ।...