विराटनगर : विराटनगर महानगरपालिकाले सडक सरसफाइमा खटिएका सम्बन्धित कर्मचारीहरुमाथि छड्के अनुगमन सुरु गरेको छ। नगरमा फोहोर उठ्न नसकेको गुनासो आएसँगै महानगरले बिहीबार बिहान छड्के अनुगमन गरेको हो।
नगरक्षेत्रमा फोहोरको थुप्रो नउठेको र जथाभावी फोहोरमैला रहेको भन्ने गुनासो आएका कारण छड्के अनुगमन गरिएको नगरप्रमुख भीम पराजुल...