रिलायन्स, चितवन मेडिकल र पुष्पाञ्जलीबीच त्रिपक्षीय सम्झौता

 रिलायन्स फाइनान्सले चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटलसँग वित्तीय सेवा प्रदान गर्ने तथा स्वास्थ्य सेवामा छुट दिने सम्झौता गरेको छ ।  सम्झौतामा रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र मेडिकल...