नेपालमा फैलिँदै गएको कोरोनाको 'यूके भेरियन्ट' कस्तो हो?

नेपालमा पनि बेलायतबाट फर्केका संक्रमितहरूको नमूनाको पिसिआर परीक्षण गर्दा 'एस जीन' नदेखिएपछि जिनोमिक सिक्वेन्सिङ गर्दा 'यूके भेरियन्ट' रहेको पुष्टि भयो।