क्रिकेटप्रेमीको देशमा फुटबलको लफडा : आई लिग र आइएसएलको द्वन्द्वबीच बन्यो यस्तो 'रोडम्याप'

१ अर्ब ४० करोड जनसंख्या रहेको भारत विश्व फुटबलको हिसाबले हेर्दा 'अन्डर अचिभर' मुलुक नै हो। दक्षिण एसियाली मुलुक भारतले विश्वस्तरमा आफ्नो वर्चस्व बनाउन नसक्नुको एउटा मुख्य कारण मध्येको एक हो - फुटबलको घरेलु संरचना। पछिल्लो दशकमा भारतमा दुईवटा मुख्य लिग देखिन्छन् : आई - लिग र इण्डियन सुपर लिग।…