काठमाडौँ : निकै लामो दाउपेच र रस्साकस्सीपछि सत्ता गठबन्धन सिट बाँडफाँडको गृहकार्यलाई अन्तिम रूप दिने तयारीमा जुटेका छन् । असोज १६ भित्र समानुपातिक तर्फका उम्मेदवारको प्रारम्भिक सूचि संशोधनको अन्तिम समय सीमा रहेको र असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयनको समय रहेकाले गठबन्धनका दलहरू पुर्ववत अडानबाट पछि हट्दै सहमति नजिक पुगेका हुन् । तर उनीहरूले प्रत्यक्षतर्फ […]