लाभांश आशमा ११ दिनमा २०५ रुपैयाँले बढेको प्रिमियर इन्स्योरेन्सले भन्यो- यसपाली केही दिँदैनौं

काठमाडौं। गत वर्ष ८४ प्रतिशत बोनस सेयर दिएको प्रिमियर इन्स्योरेन्स कम्पनीको यो वर्षपछि उच्च लाभांश आउने भन्दै दोस्रो बजारमा सेयर मूल्य