प्रदेश लोकसेवा पनि केन्द्रजस्तै शक्तिशाली

५ असार, काठमाडौं । प्रदेश लोकसेवा आयोगलाई पनि केन्द्रको जस्तै शक्तिशाली बनाइने भएको छ । मुलुक संघीयता गइसकेपछि लोकसेवा आयोग पनि औपचारिक रुपमा संघीय संरचनामा बदलिँदै छ । अब केन्द्र बाहेक सातवटै प्रदेशमा लोकसेवा आयोग कार्यालय रहनेछन् भने जिल्लामा रहेका अरु कार्यालय पनि हटाइने छैन । संविधानको धारा २४४ अनुसार, प्रदेश लोकसेवा …