सहमहामन्त्रीमा भिड्दै अजय चौरसिया

नेपाली काँग्रेसको मधेशका प्रभावशाली नेता अजय चौरसियाले पार्टीको १४ औं महाधिवेशनमा आफू सहमहामन्त्रीको उम्मेदवार बन्ने बताएका छन्। नेपाली काँग्रेसको वर्तमान केन्द्रीय सदस्य तथा तराई मधेस विभागका प्रमुख रहेका चौरसिया आगामी केन्द्रीय समितिमा मधेसी कलस्टरबाट स...

सम्बन्धित सामग्री

पर्सा २ बाट कांग्रेस नेता अजय चौरसिया निर्वाचित

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस […]

पर्सा २ बाट कांग्रेस नेता अजय चौरसिया निर्वाचित

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित हुनुभएकाे छ। उहाँले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरले पराजित गर्नुभएकाे हाे । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याउनुभयाे । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा […]

पर्सा २ मा कांग्रेसका अजय चौरसिया विजयी

७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए । ८६ हजार ९ सय ६६ मतदाता […]

पर्सा २ : नयाँ उम्मेद्वार कुर्मी पन्छाउन पुराना खेलाडी चौरसियालाई धौधौ

२४ कात्तिक, वीरगञ्ज । पर्सा क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् । ०७४ सालमा यो क्षेत्रबाट निर्वाचित भएका विमल श्रीवास्तव यस पटक चुनावी मैदानमा छैनन् जसले गर्दा अजयले नयाँ प्रतिस्पर्धी पाएका छन् । एमाले–जसपा गठबन्धनबाट जसपा नेता अधिवक्ता सुरेन्द्र कुर्मी मैदानमा छन् । […]

गठबन्धनको निर्णयमा असन्तुष्ट पर्साका कांग्रेस नेता देउवालाई फकाउन काठमाडौँमा

वीरगंजः सत्ता गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णय पुनर्विचार गर्न माग गर्दै पर्सा कांग्रेसका नेताहरु सभापति शेरबहादुर देउवासमक्ष पुगेका छन्। नेताहरुको टोलीले देउवालाई भेटेर निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन्। टोलीमा केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, संविधान सभा सदस्य अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीलगायत छन्।…

नेपाली कांग्रेसको टोली भारत प्रस्थान

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली बिहीबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय […]

भाजपाको निम्तोमा डा. महतको नेतृत्वमा कांग्रेसको टोली नयाँदिल्ली प्रस्थान

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोली बिहीवार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।  भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा डा. महत नेतृत्वको टोली बिहीवार त्यसतर्फ लागेको हो । टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । ५ दिनको भ्रमणका क्रममा उनीहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरूका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. महतको आमन्त्रणामा केही हप्...

भाजपाको निम्तोमा काँग्रेसको टोली भारत जाँदै

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतका साथै नेताहरु उदय शम्शेर राणा र अजय चौरसिया भारत जान लागेका हुन्।...

भाजपाको निम्तोमा काँग्रेसको प्रतिनिधिमण्डल भारत जाँदै

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको प्रतिनिधि मण्डल भारत भ्रमणमा जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा काँग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोली भारत जान लागेको हो ।भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा महतका साथै नेताहरु उदय शम्शेर राणा र अजय चौरसिया भारत जान लागेका हुन् । यसअघि चौथाइवालेले भदौको पहिलो साता काँग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए । काँग्रेसले भाजपालाई बोलाएपछि भाजपाले पनि काँग्रेसलाई बोलाए