मिस नेपालको अफिसियल कार टाटा अल्ट्रोजः टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई  हस्तान्तरण

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ । केही समय अघि सिप्रदी ट्रेडिङ्ग र द हिडन ट्रेजरबीच टाटा अल्ट्रोज मिस नेपालको अफिसियल कार हुने सम्झौता भएको थियो । उक्त कार्यक्रममा सिप्रदीका सि.ई.ओ. राजन बाबु श्रेष्ठले टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिहंको रोहवरमा द हिडन ट्रेजरका प्रतिनिधिहरुलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेका हुन् । प्रिमियम ह्याचब्याक सेग्मे