सडकमा जाम, गाडी रित्तै

काठमाण्डौ – कोरोना भाइरसकाे सङ्क्रमण राेकथाम गर्न भन्दै गरिएको लकडाउन खुलेसँगै सार्वजनिक गाडी पनि खुले । सरकार, यातायात व्यवसायी र मजदुरबीच लामो समयपछिको छलफलपछि मात्र गाडी चल्न थालेका हुन् । व्यवसायीले सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्ने, स्यानिटाइजर प्रयोग गर्ने, चालक र सहचालकलाई मास्क र पञ्जा लगाउन अनिवार्य...