तारा एयरका पाइलट घिमिरेको फोन ‘अन’ : लोकेसन ‘ट्रयाक’ गर्दै प्रहरी

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको सम्पर्कविहीन जहाजका पाइटल प्रभाकर घिमिरेको मोबाइल फोन लागेको छ । तर, उनको फोन ‘रिसिभ’ भएको छैन । प्रहरीका उच्च अधिकारीका अनुसार तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको छ । प्रहरीका अनुसार सो मोबाइलको लोकेसन मुस्ताङको थासाङ क्षेत्रमा देखिएको छ । सोही क्षेत्रमा...