युक्रेनसँग वार्ताका लागि पुटिन तयार, बेलारुस पुग्यो प्रतिनिधिमण्डल, जेलेन्स्कीले राखे सर्त

रुस युक्रेनसँग कुराकानीका लागि तयार भएको बताएको छ । रुसी समाचार एजेन्सी रिया नोवोस्तीले रुसको राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।रिया नोवोस्तीले रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेसकोवलाई उद्धृत गर्दै कुराकानीका लागि रुसी प्रतिनिधिमण्डल पहिले नै बेलारुस पुगेको बताइएको छ । पेस्कोवले मस्कोमा पत्रकारसँगको कुराकानीमा डेलिगेशनमा रुसी विदेश मन्त्रालय, रक्षा मन्त्रालय […]