म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारी साधनमा ४५ मिनेटको यात्रा गरेपछि बेनी नगरपालिका-५ मा पर्ने पुरण्य गाउँमा पुगिन्छ । बेनी नगरपालिका-५ को मुख्य गाउँ पुलाचौरदेखि दलितहरुको मात्र बसोवास रहेको पुरण्य गाउँसम्मा १ सय ५ घर परिवारको बसोवास छ । यहाँ करिब ५ सय जनसंख्या र २ सय ६० मतदाता रहेका […]