न्युयोर्क सिटीमा अत्याधिक गर्मीको चेतावनी दिइएको छ भने तापक्रम १०५ डिग्री फरेनहाइटसम्म पुग्ने अनुमान गरिएको छ । विहिबार विहान ११ बजेदेखि शुक्रबार राती ९ बजेसम्मका लागि यस्तो चेतावनी दिइएको हो । राष्ट्रिय मौषम सेवाले आज चेतावनी जारी गर्दै गर्मी र उच्च आर्द्रताले गर्मीबाट हुने रोगहरू निम्त्याउन सक्ने चेतावनी दिइएको छ । तापक्रम बिहीबार तीन अंकमा […]