कोरोनाका कारण गायक अरिजीतकी आमाको निधन

कोलकत्ता । भारतका चर्चित गायक अरिजीत सिंहलाई मातृशोक परेको छ । कोरोना संक्रमणका कारण गायक सिंहकी आमाको निधन भएको हो । उनको बिहीबार कोलकातास्थित एक अस्पतालमा निधन भएको जनाइएको छ । उनी कोरोनाको उपचार्थ अस्पतालमा भर्ना भएकी थिइन् । नवभारत टाइम्सका अनुसार बिहीबार बिहान ११ बजेदेखि उनको स्वास्थ्य अवस्था धेरै बिग्रिएको...

सम्बन्धित सामग्री

स्पेनिश गायक कार्लोस मरिनको कोरोनाका कारण निधन

स्पेनिश गायक तथा विश्व चर्चित ब्याण्ड आइएल डिभोका सदस्य कार्लोस मरिनको कोरोनाका कारण निधन भएको छ।सन १९६८ अक्टोबर १३ मा पश्चिम जर्मनीको मर्फेल्डेन वाल्डर्फमा जन्मेका मरिनको आइतबार ५३ वर्षको उमेरमा बेलायतको मेनचेस्टरमा निधन भएको हो। बाल्यकालदेखि नै संगीत क्षेत्रमा सक्रिय मरिन सन् २००३ मा आइएल डिभो ब्याण्डको सदस्य बनेका थिए। चार फरक देशका चार कलाकार मिलेर उक्त ब्याण्ड बनेको थियो। मरिन बिरामी भएर अस्पताल भर्ना भएपछि आइएल डिभोको यो वर्षको क्रिसमस टुर रद्द गरिएको थियो। आइएल डिभोले सामाजिक सञ