भारतले नेपालका जुट उद्योगलाई एन्टी डम्पिङ लगाएको पाँच वर्ष पुग्दै, खारेज गर्न उद्योगीको आग्रह

विराटनगर। पूर्वका जुट उद्योगीले नेपालले भारत सरकारसँग अन्तर सरकारी बैठक र वार्ता गरेर एन्टी डम्पिङ ड्युटीको समस्या सल्टाउन आग्रह