९ असार, जनकपुर । रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल आज जनकपुरधाम आउँदै छ । भारतीय पर्यटकहरु सवार ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल आज दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ । जनकपुर रेल स्टेसनमा उनीहरुलाई स्वागत गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए । उनीहरुको सुरक्षाका लागि जनकपुरमा विशेष प्रवन्ध मिलाइएको प्रमुख […]