लमजुङ : लमजुङको क्होलासोँथार गाउँपालिका वडा नम्बर १ ले लकडाउन उल्लंघन गर्नेहरुबाट २० हजार रुपैयाँ जरिवाना उठाएको छ। वडा कार्यालय र स्थानीय समाजले छलफल गरी लकडाउनका बेला गाउँमा प्रवेश गर्ने र गराउनेहरुलाई जरिवाना लिने निर्णय गरेको थियो।
गाउँमा आएका फरक फरक चार परिवारबाट २० हजार रुपैयाँ राजस्व संकलन...