इङ्गल्याण्ड सामु भारतको घरमै आत्मसमर्पण

टी–२० क्रिकेटमा भारतले इङ्गल्याण्ड सामु घरेलु मैदानमै आत्मसमर्पण गरेको छ । अहमदाबादमा भएको पहिलो टी–२० क्रिकेटमा भारत ८ विकेटले पराजित भएको हो ।