चितवन : त्रिशूली नदीमा ट्रक खस्दा बेपत्ता भएका सहचालकको शव करिब पाँच घण्टापछि फेला परेको छ।
मृत्यु हुनेमा दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। भैरहवाबाट काठमाडौंतर्फ गइरहेको ना ४ ख १७९६ नम्बरको ट्रक पृथ्वी राजमार्गअन्त...