वनस्पतिको संरक्षण गरिए थप आम्दानीको स्रोत : मुख्यमन्त्री राउत

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले औषधीय गुणले भरिपूर्ण मुलुकमा पाइने वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताएका छन् । मंगलबार धनुषाधाममा २३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठूलो सम्पतिको रुपमा रहेकका वनस्पतिको संरक्षण गर्...