स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याल

मन्त्री गिरीले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याललाई ल्याउने निर्णय गरेका छन्।

सम्बन्धित सामग्री

भेरी अस्पतालको प्रमुखमा पवनजङ्ग रायमाझी

१८ साउन, काठमाडौं । भेरी अस्पतालको नेतृत्व डा. पवनजंग रायमाझीले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बुधबार डा. रायमाझीलाई भेरीको जिम्मेवारी दिएका हुन् । यसअघि मेडिकल सुपरिटेन्डेन्टमा डा.बद्री चापागाईं रहेका थिए । त्यसैगरी, स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा चुमनलाल दासले पाएका छन् ।  महाशाखामा हाल यशोदा अर्याल प्रमुखका रुपमा कार्यरत […]