८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने नम्रता श्रेष्ठको इच्छा

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ एड्भेन्चर रुचाउने स्वभावकी सेलिब्रिटी हुन् । हिमाल घुम्ने, हाइकिङमा निस्कनेदेखि किक बक्सिङसम्म उनका रुचि छन् । हुनसक्छ यही कारण नम्रताको फ्यान सर्कल पनि पर्वतारोहणदेखि स्पोर्टीजस्तो देखिन्छ । नम्रता केही दिनअघि कीर्तिमानी आरोही निर्मल पुर्जाले खोलेको पर्वतारोहण स्टोरमा पुगिन्, जहाँ उनलाई पुर्जासहित अन्य आरोहीसँग देखियो । नम्रता र निर्मल एकअर्कामा निकट […]