अर्धशतक बनाउँदै दीपेन्द्रपनि आउट, समस्यामा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध अर्धशतक प्रहार गर्दै आउट भएका छन् । टस हारेर ब्याटिङ थालेको नेपालले २८.४ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।अर्धशतक बनाएका दीपेन्द्र २९ औं ओभरमा ६३ रनमा आउट भएका छन् । खराब सुरुवात गरेको नेपाललाई दीपेन्द्रले अर्धशतक […]

सम्बन्धित सामग्री

अनिलको ‘ब्याक टु ब्याक’ अर्धशतक

नेपाली ओपनर अनिलकुमार शाहले एकदिवसीय क्रिकेटमा ‘ब्याक टु ब्याक’ अर्धशतक प्रहार गरेका छन् । नेपाल र क्यानडाबीच जारी बाइल्याट्रल सिरिजको अन्तिम एकदिवसीय म्याचमा भर्खरै अनिलले अर्धशतक प्रहार गरेका हुन् ।  क्यानडाले दिएको...

कोशीविरुद्धको खेलमा एपीएफका कप्तान रोहितको आक्रामक अर्धशतक

काठमाडौं,१ माघ । विभागीय टिम नेपाल एपीएफ क्लबका कप्तान रोहितकुमार पौडेलले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशविरुद्धको खेलमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन् । कोशीले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा रोहितले ३९ बलमा ४चौका र १ छक्का हिर्काउँदै अर्धशतक प्रहार गरेका हुन् । ताजा अवस्थामा रोहित ४५ बलमा ९ चौका र […]

यूएईविरुद्ध गुल्सनको अर्धशतक

काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालकागुल्सन झाले संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन । उनले ४७ बलमा दुइ छक्का र चार चौकाको मद्दतले ५० रन बनाएका हुन । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेका नेपाल ताजा अवस्थामा ४४ ओभरमा ६ विकेट गुमाउँदै २६८ […]

युएईविरुद्ध सार्कीको अर्धशतक

काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालका भिम सार्कीले अर्धशतक पुरा गरेका छन । उनले ६० बलमा ६ चौकाको मद्दतले ५० रन बनाएर खेलिरहेका छन । युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ताजा अवस्थामा २६ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएर खेलिरहेको छ ।

कुशलको विष्फोटक अर्धशतक

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध विष्फोटक अर्धशतक हानेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले ७ ओभरमा कुनै विकेट नगुमाई ७७ रन बनाएको छ । ओपनर कुशल भुर्तेल २६ बलमा ६ चौका र ४ छक्कासहित ५८ रनमा अविजित […]

पीएनजीविरुद्ध रोहितको अर्धशतक

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालका रोहित कुमार पौडेलले अर्धशतक पूरा गरेका छन्। उनले ७१ बलमा ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। सिरिजअन्तर्गत यतिबेला नेपाल पीएनजीले दिएको २०५ रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले व्याटिङमा खराब सुरुवात गरे पनि रोहित र आरिफ शेखले नेपालको पारी सम्हालिरहेका छन्। यसअघि […]

ज्ञानेन्द्र मल्लको अर्धशतक, बने ओडीआईमा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी

काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका प्रतिस्पर्धामा छन्। ओमनस्थित अलअमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन्। उनले ९१ बलमा ३ चौकाको सहायतामा अर्धशतक बनाएका हुन्। अर्धशतकसँगै मल्ल एकदिवसीय क्रिकेटमा नेपालका लागि…

ओमनविरुद्ध आशिफ शेखको अर्धशतक

काठमाडौं: ओपनर आशिफ शेखले ओमनसँगको खेलमा अर्धशतक बनाएका छन्। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा ओमनविरुद्धको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि शेखले ६२ बलमा ४ चौकाको सहायतामा अर्धशतक बनाएका हुन्। ओमनस्थित अल अमरेत स्टेडियममा सुरुवाती ब्याटिङ गरेको नेपालले कुशल भुर्तेललाई  रन नजोड्दै गुमाएको…

कुशलको कौशल ‘ब्याक टू ब्याक अर्धशतक’, भन्छन् : हार्डवर्क गरेको थिएँ

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज पछिल्लो शनिवारबाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ। सिरिजमा नेपाली टोलीले नेदरल्याण्ड्स र मलेसिया दुबैलाई हराउँदै सानदार जित निकाल्यो। नेपाली टोलीले लगातार जित निकालिरहँदा सबैको ध्यान तान्न सफल भए ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख। कुशलले त दुबै खेलमा अर्धशतक प्रहार गरे। हुन…

त्रिदेशीय टी-२० कप : कुशलले बनाए अर्को अर्धशतक

काठमाडौं। कुशल भुर्तेलले मलेसियाविरुद्ध पनि अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा कुशलले २६ बलमा तीन चौका र पाँच छक्कासहित अर्धशतक बनाएका हुन्। उनले यसअघि नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए। नदेरल्यान्ड्सविरुद्धकै खेलमा कुशलले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। नेपाल ६.१ ओभर सकिँदा विनाविकेट क्षति ७१ रन बनाएको छ।(तस्बिर- फाइल)