काँग्रेस बैठकमा डा महतको एक घण्टा ब्रिफिङ : एमसीसी पास नगरे ‘महाराष्ट्रघात’ हुन्छ

काँग्रेस नेता डा रामशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् । काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङकै लागि बोलाइएका महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताएका हुन् । काँग्रेसले सांसद नभएपनि पूर्वअर्थमन्त्री महतलाई बैठकमा एमसीसीबारे प्रष्ट पार्नका लागि बोलाएको थियो । महतले एमसीसीबारे अनेकन भ्रम सिर्जना गर्ने काम भएको पनि बताए । ‘एमसीसी पास नगर्ने कुरा महार