काठमाडौं, कार्तिक १६। नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको प्रभावले समस्यामा परेका उद्योगी व्यवसायीलाई आवश्यक ऋण उपलब्ध गराउन वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लुघवित्तलाई पुनर्कर्जाका लागि आवेदन दिन यस्तो आग्रह गरेको हो । बैंक तथा […]