https://www.onlinekhabar.com/2020/02/838592

९ फागुन, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटी नजिकै कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका-१७ बस्ने २१ वर्षीया जमुना …