सुर्खेत । नेकपा एमालेबाट कर्णाली प्रदेशका १० मध्ये ९ जिल्लाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । मुगु जिल्लामा विवाद समाधानकाे प्रयास भइरहेकाे छ । मुगुबाहेक कर्णाली प्रदेशबाट अहिलेसम्म १११ जना महाधिवेशन प्रतिनिधि छनाेट भएका हुन् । नेकपा एमालेकाे मुगुबाहेक एक सय एघारजना महाधिवेशन प्रतिनिधि छानिएका छन् । १०औं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ मा चितवनमा […]