चोलेन्द्रमाथिको आरोप पुष्टि गर्न बारले महाभियोग सिफारिस समितिमा पठायो ३५ बुँदे प्रमाण (पूर्णपाठ)

विभिन्न मुद्दामा घुस लेनदेनका लागि भएका कुराको अडियो टेपदेखि रञ्जन कोइराला मुद्दासमेत लाई प्रमाण मान्न भनिएको छ ।